Logo

नाडा अटो शोमा एक्सपेङ एक्स–९ सार्वजनिक

काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी ब्रान्ड एक्सपेङले आफ्नो एक्स–९ नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नाडा अटो शो २०२५ मा यसलाई सार्वजनिक गरेको हो । एक्स–९ मा ८४.५ किलोवाट आवरको एलएफपी ब्याट्री राखिएको छ, जसको रेन्ज ५०० किलोमिटर भन्दा धेरै रहेको कम्पनीको दाबी छ । यसमा २३५ किलोवाटको फ्रन्ट…