काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । शनिबारमात्रै रुपन्देही कागारारबाट ललितपुरस्थित नख्खु कारागार ल्याइएका लामिछानेको शरीरको विभिन्न भागको छालामा समस्या देखिएको उपसभापति डीपी अर्यालले जानकारी दिए । सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति अर्याल नख्खु कारागार गएका थिए । उनले भने,'उहाँको शरीरमा समस्या देखिएको थियो । ट्रमा सेन्टरबाट चिकित्सक गएर चेकजाँच…