Logo

प्रभु बैंक र मेडिप्लस हस्पिटलबीच विशेष छुट सम्झौता

पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका–११, रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.बीच विशेष छुट दिने सम्झौता भएको छ । व्यावसायिक साझेदारी अन्तर्गत भएको उक्त सम्झौतामा मेडिप्लस हस्पिटलका अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत (एनबीसीओ) राजु राना मगरले हस्ताक्षर गरे । सम्झौता अनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको…