Logo

शाइन रेसुंगा बैंकको नाफा ६८ करोड ८६ लाख, लाभांश वितरण क्षमता कति?

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ६८ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ६८ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ०.४८ प्रतिशतले बढेको…