Logo

अर्थ

कुमारी म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा



काठमाडाैं । कुमारी म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा गरिएको छ । कुमारी क्यापिटल योजना व्यवस्थापक तथा कुमारी बैंक कोष प्रवद्र्धक रहेका तीनवटा योजनाको लाभांश घोषणा गरिएको हो ।

कुमारी क्यापिटलको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैठकले कुमारी इक्विटी फण्डका लागि ११.५० प्रतिशत, कुमारी धनवृद्धि योजनाका लागि १०.५० प्रतिशत र कुमारी सबल योजनाका लागि ९ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १४:५०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।