काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक २.६२ अंकले बढेको २७८८ को विन्दुमा कायम भएकाे छ ।
आज बजारमा १०८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ को घटेको छ ।
आज ७ अर्ब ४६ कराेड रुपैयाँको कारोबार भएको छ ।




















प्रतिक्रिया