Logo

जलविद्युत आयोजनामा निजी क्षेत्रको अहिलेसम्मकै ठूलो लगानी, ५२ अर्बको सम्झौता

काठमाडौं । ३४१ मेगावाटको बुढीगण्डकी अर्ध जलाशययुक्त जलविद्युत् (पीआरओआर) परियोजनाको वित्तीय व्यवस्थापन लगानी जुटेको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र ऊर्जा मन्त्री दीपक खड्काको सहभागितामा प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी र १० बैंक तथा वित्तीय संस्थाबीच ऋण लगानी सम्झौता भएको हो । ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको बुढीगण्डकी…