काठमाडाैं । खानीखोला हाइड्रोपावरले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रदमा आवेदन दिने अन्तिम मिति भदौ २३ गते…