Logo

बजेट अनुशासन सुदृढ गर्न अर्थ मन्त्रालयद्वारा कार्यदल गठन

काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्ने कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका छन् । कार्यदलमा सदस्यका रूपमा बजेट महाशाखाका उपसचिव, कानून तथा फैसला महाशाखाका उपसचिव तथा विषय विज्ञका रूपमा पूर्व सहसचिव निर्मलहरी अधिकारी रहेका छन् । कार्यदलको सदस्य–सचिवमा वित्तीय…