Logo

विद्युत आपूर्तिको समस्या समाधानका लागि प्राधिकरणका कार्यकारी निर्देशक शाक्य चितवनमा

चितवन । चितवनका विभिन्न स्थानहरूमा देखिएको विद्युत आपूर्तिको समस्यालाई गम्भीरतापूर्वक लिँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आज बिहान चितवनको भरतपुर आइपुगेका छन्। उनले पूर्वी चितवनका प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ । विद्युत प्राधिकरणको चनौली सबस्टेशनले लाइन कटौती गरेको सूचना जारी गरेपछि चितवनमा लोडसेडिङ गरेको भन्दै आलोचना भएपछि शाक्य आफैं चितवन…