Logo

अमेरिकी निर्णयपछि नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने निश्चित, दूतावासमार्फत सरकारलाई जानकारी

काठमाडौं । नेपालमा कार्यान्वयनमा रहेको अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)को कम्प्याक्टलाई अमेरिकाले निरन्तरता दिने भएको छ । अमेरिकी सरकारले गरेको विदैशिक सहायत समीक्षापछि नेपालमा कार्यान्वयनमा रहेको कार्यक्रमलाई निरनतरता दिने निर्णय भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासले जारी गरेको वक्तव्यअनुसार समीक्षाले नेपालमा एमसीसी सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको छ । ‘५०…