काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सरकारविरूद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । निलम्बित अध्यक्ष ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, अर्थ मन्त्रालय र छानबिन समितिविरूद्ध संयुक्त रिट दायर गरेका हुन् । उनले छानबिन समितिका अध्यक्ष कृष्ण गिरी र सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई समेत विपक्षी बनाएका छन् । ओझाले छानबिन…