Logo

सेयर बजारमा सामान्य वृद्धि, साढे १८ अर्बकाे काराेबार

काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२ को विन्दुमा कायम भएको छ । आज १२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ कम्पनीको मूल्य घटेको छ । आज १८ अर्ब ४९ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको…