Logo

सिजर्नी पावर डेभलपमेन्टले जलविद्युत आयोजनामा २५ करोड लगानी गर्ने

काठमाडाैं । सिजर्नी पावर डेभलपमेन्ट लिमिटेडले दुईवटा जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले मध्य होङगु खोला ‘ए’ र मध्य होङगु खोला ‘बी’ जलविद्युत आयोजनामा २५ करोड रुपैयाँ लगानी गर्ने भएको हो । कम्पनीको साउन ६ गते बसेको सञ्चालक समितिको १६४औं बैठकले लगानीसम्बन्धी निर्णय गरेको हो । कम्पनीले मध्य होङगु खोला ‘ए’ को ११…