Logo

नेप्सेमा ६ लाख १० हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ७ प्रतिशत बोनस सेयर अर्थात ६ लाख १० हजार ९९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । । कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई ७ प्रतिशत बोनर सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद…