काठमाडाैं । एनआईसी एशिया क्यापिटलले डिम्याट र मेरो सेयर खाताको नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले एनआईसी एशिया क्यापिटल, क्यापिटलको अनलाइन, शाखा कार्यालयहरु तथा एनआईसी एशिया बैंकको शाखा कार्यालयमार्फत हितग्रही खाता खोलेका खातावालाहरुलाई साउन १५ गतेभित्र वार्षिक शुल्क भुक्तानी गरी उक्त खाता नवीकरण गर्न आग्रह गरेको हो । उक्त मितिभित्र वार्षिक शुल्क भुक्तानी…