काठमाडौं । धितोपत्र बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताका प्रतिनिधिमाथि सम्पत्ति शुद्धीकरणजस्तो गम्भीर फौजदारी कसुरको आरोप लगाउनेदेखि शेयर बजारमा लगानी गर्ने निर्णयकै आधारमा करिब एक सय जनाविरुद्ध धितोपत्र तथा बीमासम्बन्धी कसुरमा मुद्दा दायर गर्ने कार्यले लगानीकर्ताको विश्वासमा गम्भीर असर पारेको भन्दै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन्। सरकारले पूँजी बजार सुधारका लागि जस्तोसुकै नीतिगत परिमार्जन घोषणा गरे…