काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा प्रधानमन्त्री वालेन्द्र शाहले घोषणा गरेको समयसीमाभित्रै नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । भदौ १० र १४ गतेको बाढीका कारण सडक अवरुद्ध भएपछि सरकारले भदौ महिनाभित्रै यातायात सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । प्रधानमन्त्री शाहले भदौ १७ गते प्रतिनिधिसभामा बाढीपछिको खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनबारे जानकारी दिँदै…