काठमाडौं । सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेल, जिल्ला न्यायाधीश हिमलाल बेल्बासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । न्याय परिषद्को मंगलबार बसेको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा, काज, नयाँ नियुक्ति तथा पदस्थापनको सिफारिस गरेको हो । परिषद्को निर्णयअनुसार पोखरेललाई उच्च अदालत सुर्खेत, बेल्बासेलाई उच्च अदालत जनकपुर…