काठमाडौं । हिमालयन क्यापिटल लिमिटेड र एसियन ब्याट्रिज लिमिटेडबीच धितोपत्र सार्वजनिक निष्कासनका निम्ति धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । नेपाली बजारमा पूँजीे विकासका निम्ति नवीनतम प्रकृतिका सेवा प्रदान गर्ने क्रममा रहेको हिमालयन क्यापिटल लिमिटेडले देशको औद्योेगिक तथा ऊर्जा आत्मनिर्भरता क्षेत्रलाई प्रतिनिधित्व गर्ने एसियन ब्याट्रिज लिमिटेडसँग सेयर सार्वजनिक निष्कासन गर्न निष्कासन…