काठमाडौं । नेकपा (एमाले)की सांसद टुकाभद्र हमालले पैसा तिर्न नसकेको भन्दै गर्भवती महिलालाई अस्पतालबाट निकाल्ने र अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हमालले यस्तो घटना एउटा परिवारको मात्रै पीडा नभई स्वास्थ्य प्रणाली र राज्यको जिम्मेवारीमाथिकै गम्भीर प्रश्न भएको बताइन् । उनले भनिन्,…