Logo

सिद्धार्थ बैंकको ऋणपत्रको बिक्री आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडको २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असार २९ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासन गरेको थियो । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १० लाख कित्ता…