Logo

स्पेन प्रकरणबारे छानबिन गर्न सीआईबीका एसएसपीको नेतृत्वमा समिति गठन

काठमाडौं । स्पेनको सेभिलामा सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलनका नाममा असम्बन्धित व्यक्तिहरुलाई सहभागी गराएको आशंकामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । समिति प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा गठन गरिएको हो । समितिमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसहित ६ जना सदस्य रहेका छन् । ब्यूरोका प्रमुख प्रहरी…