Logo

काठमाडौं महानगरको आम्दानी १० अर्ब, खर्च १३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको अन्त्यसम्म काठमाडौं महानगरपालिकाले कुल १० अर्ब ३२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ, तर खर्च भने १३ अर्ब रुपैयाँ नाघेको छ । महानगरले यो वर्षको कुल बजेटमध्ये ५२.१३ प्रतिशत मात्र खर्च गर्न सकेको छ । महानगरले चालु आर्थिक वर्ष २०८०/८१ मा कुल २४ अर्ब ९० करोड ६३ लाख रुपैयाँको…