Logo

मन्जुश्री फाईनान्सद्वारा केडिया आँखा अस्पताललाई दुई थान एसी हस्तान्तरण

काठमाडाैं । मन्जुश्री फाईनान्स लिमिटेडले विरगञ्ज शाखामार्फत आरएमः केडिया आँखा अस्पताल, विरगञ्जलाई दुई थान एसी सहयोग स्वरुप हस्तान्तरण गरेको छ । कम्पनीले कर्पोरेट सामाजिक दायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गरेको हो । बिगत ५ दशक देखि सर्वसाधारणलाई सेवा पुर्याउदै आइरहेको केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ । सुरुवातमा ५ वटा…