Logo

मोहन बस्नेतप्रति गगन थापाको टिप्पणी- ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोर चलाएर आफू फोहोरी नबन्ने बताएका छन् । बुधबार केन्द्रीय समिति बैठकमा थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित आरोपलाई खण्डन गर्दै फोहोरी बन्न नचाहेको बताएका हुन् । महामन्त्री थापाले भने, 'फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ ।' उनले आमाको…