काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा निर्माण गरिएको नयाँ पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै सो क्षेत्रमा यातायात आवागमनमा सहजता आएको छ । पुल नहुँदा सडक अवरुद्ध भइरहने विनयी खोलामा आजदेखि नयाँ पुल सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडकको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए । पुल भत्किएको ठाउँमा…