काठमाडौं । नबिल बैंक यसवर्ष पनि सर्वाधिक नाफा गर्ने बैंक बन्ने निश्चित देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा बैंकले ५ अर्ब ६० करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले यस अवधिमा ३३ अर्ब ३५ करोड रूपैयाँ ब्याज आम्दानी गरेकाे छ भने २० अर्ब १२ करोड रूपैयाँ…