काठमाडाैं । आज सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार ७ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको…