Logo

सेयर बजारमा २८.९१ अंकको वृद्धि, ७ अर्ब ३ करोडको कारोबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २८.९१ अंकले बढेर २६६० को विन्दुमा कायम भएको छ । आज २१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ । आज ७ अर्ब ३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ ।…