काठमाडौं । एलजी नेपालले आफ्ना नवीनतम ग्लोबल इनोभेसन अवधारणा ‘एफेक्सनेट इन्टेलिजेन्स’ लाई विशेष दुई दिने कार्यक्रम मार्फत सार्वजनिक गरेको छ । जुन २७ मा डिलरहरूका लागि र जुन २८ मा सर्वसाधारण, मिडिया तथा इन्फ्लुएन्सरहरूका लागि आयोजना गरिएको यस कार्यक्रममा एलजीको भविष्यमुखी प्रविधिको अनुभव गराइएको हो । जसले प्रविधिले प्रयोगकर्तालाई बुझ्नमात्र होइन, उनीहरूको ख्याल पनि राख्ने…