Logo

सेयर बजारमा सामान्य गिरावट, ५ अर्ब ९४ करोडकाे कारोबार

काठमाडौं । आज सेयर बजार सामान्य घटेकाे छ । नेप्से परिसूचक ०.३३ अंकले घटेर २६०० को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ । आज ५ अर्ब ९४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको कारोबार भएको छ…