Logo

तोलामा ३ हजार घट्यो सुन, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ । आज सुनकाे मूल्य प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज…