Logo

भिजिट भिसा प्रकरणः छानबिन समिति बनाउन विपक्षीले खोजे सरकारको प्रतिबद्धता

काठमाडौं । भिजिट भिसा प्रकरणमा संसद्को गतिरोध अन्त्य गर्न सरकार र विपक्षी दलहरूबीच संवाद चलिरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले छानबिन समिति गठन गर्ने प्रतिबद्धता जनाए मात्र संसद् चल्न दिने निष्कर्ष निकालेको छ । बैठकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), र नेकपा (एकीकृत…