Logo

कांग्रेस सबै दलको साझा जलवायु नीति निर्माणमा नेतृत्व गर्न तयार छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी चुनौतीको समाधानका लागि सबै राजनीतिक दलहरूको साझा धारणा निर्माण गर्न नेपाली कांग्रेस अग्रसर हुने बताएका छन्। विश्व वातावरण दिवसको सन्दर्भमा पार्टीको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आइतबार पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रममा सभापति देउवाले राजनीतिक दलहरूलाई एउटै साझा मञ्चमा ल्याई संवाद, सहमति, समन्वय…