काठमाडौं । नेको इन्स्योरेन्सले २९ वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
इन्स्योरेन्सले आफ्नो सेवा सञ्चालनको ३०औँ वर्ष प्रवेशको अवसरमा केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
यसै उपलक्षमा शाखा कार्यालयहरूमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया