Logo

गायक तथा संगीतकार गणेश रसिकको निधन

काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको पारिवारिक स्रोतले जनाएका छन् । ७७ वर्षीय रसिक ५ वर्षदेखि क्यान्सरले पीडित थिए । क्यान्सर अस्पतालमै रसिकको बिहान ११ बजेतिर निधन भएको हो । संगीतकार संघका अध्यक्ष अष्ट लामाले पनि रसिकको निधन भएको बताए…