Logo

अमेरिकाद्वारा इरानलाई आणविक सम्झौताको प्रस्ताव

एजेन्सी । अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको छ । प्रस्ताव पठाएको कुरालाई शनिबार ह्वाइट हाउसले पुष्टि पनि गरेको छ । तेहरानमा भएको भेटघाटको क्रममा ओमानका विदेश मन्त्री बद्र बिन हम्मद अल–बुसैदीले आफूलाई अमेरिकी प्रस्तावका केही महत्त्वपूर्ण बुँदाहरू बताएको इरानका विदेश मन्त्री अब्बास अराघचीले भनेका छन् । संयुक्त राष्ट्रसङ्घ (यूएन)को आणविक एजेन्सीले आफ्नो प्रतिवेदनमा इरानले…