Logo

अर्थ

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ३ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सयमा काराेबार भईरहेको छ ।

गत शुक्रबार सुन १ लाख ८८ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार ९८० रहेको सुनको मूल्य बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार १०:५९   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।