Logo

नुनको कारोबार अब व्यवसायी माफियाको हातमा

काठमाडौं । उपभोक्ताले अहिलेसम्म मुलुकभर एउटै मूल्यमा सबैभन्दा सस्तोमा पाउँदै आएको नुन अब साउनबाट पाउने छैनन् । वैशाख २२ को राजपत्रमा प्रकाशित सूचना अनुसार आगामी साउन १ बाट साल्ट ट्रेडिङ्गले विक्री गर्दै आएको नुनको कारोवार खोसेर निजी क्षेत्रलाई दिने निर्णय वैशाख २ गते गरी सकेको खुल्न आएको छ । जनताको स्वास्थसँग सरोकार राख्ने जस्तो गम्भीर…