Logo

राष्ट्रिय वाणिज्य बैंकको २९७औं शाखा धनुषाधाममा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले धनुषा जिल्लाको धनुषाधाम न.पा.वडा न.३ स्थित २९७औं शाखा कार्यालय धनुषाधाम विस्तार गरी कारोबार सुरु गरेको छ । धनुषाधाम नगरपालिकाका नगरप्रमुख वालेश्वर मण्डल र बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाले ताम्रपत्र अनावरण र रिबन काटेर शनिबार एक समारोहका बीच शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त अवसरमा नगरप्रमुख वालेश्वर मण्डलले…