Logo

सीजी हस्पिटालिटीले सुरु गर्यो ‘सिरिज बाइ मेरियट’ होटल श्रृंखला

काठमाडाैं । मेरियट इन्टरनेसनलसँगको आफ्नो सहकार्यलाई निरन्तरता दिँदै सीजी हस्पिटालिटीले नयाँ होटल श्रृंखला 'सिरिज बाइ मेरियट' को सुरुवात गरेको छ । सीजी हस्पिटालिटीले आफ्नो बहुमत सेयर रहेको कम्पनी कन्सेप्ट हस्पिटालिटीमार्फत मेरियट इन्टरनेसनलसँग उक्त साझेदारीको घोषणा गरेको हो । यो नयाँ होटल श्रृंखला भारतको प्रसिद्ध वातावरणमैत्री होटल चेन द फर्न सँगको सहकार्यमा सुरु गरिएको छ ।…