Logo

‘कुलिङ पिरियड’ नराख्न लविङ गर्दै सचिवहरूले भेटे सभामुख र राष्ट्रियसभा अध्यक्ष

काठमाडाैं । निजामती विधेयकबाट ‘कुलिङ पिरियड’ नराख्न लविङ गर्दै मुख्य सचिव र सचिवहरूले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई भेटेका छन् । बिहीबार मुख्य सचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले सभामुख देवराज घिमिरे र अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेका हुन् । भेटमा मुख्यसचिव अर्याल, संसद्का महासचिव पद्यप्रसाद पाण्डे र सचिवसहित करिब २० जना थिए । उनीहरूले दिउँसो…