Logo

तोलामा १७ सय बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ । यस दिनका लागि मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन…