काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीका निवेदन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा परेको छ । गत आइतबारदेखि लगातार हेर्न नमिल्ने इजलासमा परेपछि आइतबार न्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा हेर्न नमिल्ने भएपछि हेर्न मिल्ने न्यायाधीशबीचमात्र गोलामा सहभागी गराएर सुनुवाइ प्रक्रिया अघि बढाउन…