Logo

निकम्मा अर्थमन्त्री पौडेलले अझै डाकेनन् गभर्नर सिफारिस समितिको बैठक

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिस समितिका संयोजक अर्थमन्त्री बिष्णु पौडेलले दुई पटकसम्म समिति पुनार्गठन गरे तर समिति बनेको झन्डै १ महिना  पुग्न लाग्दा समेत एउटा पनि बैठक डाक्न सकेनन् । उनी आँफै कार्यकारी पदमा रहेर पनि पार्टी भक्त भएर केपी ओलीको निर्देशन कुरिरहेका छन् । जसका कारण उनको योग्यता र क्षमतामाथि नै…