Logo

डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटल बिच संस्थागत परामर्श सम्झौता

काठमाडाैं। डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि. र सिटिजन्स क्यापिटल लिमिटेडबीच संस्थागत परामर्श सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा डोलेश्वर रिसोर्टका तर्फबाट अध्यक्ष रामनाथ मैनाली र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिटिजन्स क्यापिटलले डोलेश्वर रिसोर्टलाई प्रा।लि। बाट पब्लिक कम्पनीमा रुपान्तरण गर्ने प्रक्रिया सञ्चालन गर्नेछ । साथै, प्राथमिक…