Logo

युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट

नेपाल प्रेस युनियनले पहिलो पटक ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्ने भएको छ । युनियनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरि वैशाख २७ देखि ३० गतेसम्म सो समिट गर्न लागेको जानकारी दिएको हाे । नागरिक सम्बृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रुपान्तरणमा योगदान पुर्याउने उद्देश्यले समिटको आयोजना गरिएको…