Logo

सुनको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेकाे छ । आज सुनकाे मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । आज सुनको मूल्य ३०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको…