Logo

बाणगंगामा बाढी आएपछि घाँस काट्न गएर फसेका १२ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

कपिलवस्तु ।  कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित वाणगंगा नदीमा आएको बाढीमा फसेका १२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । उद्धार गरिएकामा ११ महिला र एक पुरुष छन् । घाँस काट्न नदी पार गरेर वनतर्फ गएका उनीहरू पहाडी क्षेत्रमा ठूलो वर्षा भएपछि वाणगंगा नदीमा एक्कासि बाढी आएपछि उतै फसेका थिए । नदीमा पानीको बहाव बढेपछि उनीहरू…